क्रिकेट Archives | Page 243 of 293 | Khabarhub Khabarhub

ईपीएलमा सन्दीपको टोली परिवर्तन, अब काठमाडौंबाट खेल्ने

काठमाडौं –घरेलु क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने काठमाडौं किङ्स ११ बाट खेल्ने भएका छन् । बुधबार आयोजकले आफ्नो फेसबुक पेजमा सन्दीप काठमाडौं बाट खेल्ने घोषणा गरेको हो । सन्दीपले अघिल्लो बर्ष ललितपुर प्याट्रियट्सबाट खेलेका थिए । ललितपुरले खुल्ला गरेपछि उनलाई काठमाडौंले लिएको हो । अहिले…