Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा टि–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पक्का भएको छ । शुक्रबार ओमान क्रिकेट संघले खेल तालिका सार्वजनिक गरेसँगै नेपाली टोलीले खेल्ने पक्का भएको हो । खेल अक्टोबर ५ देखि १० सम्म ओमानमा चल्लनेछ । उक्त प्रतियोगितामा नेपालसहित हङकङ, नेदरल्यान्डस्, आयरल्यान्ड र घरेलु टोली ओमान रहेका छन् । प्रतियोगितामा नेपाली टोलीले पहिलो…