क्रिकेट Archives | Page 248 of 279 | Khabarhub Khabarhub

कप्तान मल्लको आक्रामक ब्याटिङमा नेपालको सहज जीत, मलेसिया ७ विकेटले पराजित

काठमाडौं - कप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट ब्याटिङ प्रेरित नेपाली क्रिकेट टोलीले मलेसियालाई पराजित गरेको छ । सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले ७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालका लागि ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै मलेसिया ७ विकेटले पराजित गर्न सफल भयो । नियमित कप्तान…