क्रिकेट Archives | Page 258 of 281 | Khabarhub Khabarhub

वेष्ट इन्डिजद्वारा बंगलादेशलाई ३२२ रनको लक्ष्य

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा क्यारेबियन टोली वेष्ट इन्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको छ । काउन्टी ग्राउण्ड टाउनटोनमा भइरहेको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित पूरा खेल खेल्दै ८ विकेट गुमाएर ३२१ रन बनाएको हो । बंगलादेशविरुद्ध वेष्ट इन्डिजका ३ ब्याट्सम्यानले अर्धशतक पूरा गरे । यसैक्रममा शतक नजिक पुगेका इन्डिजका ब्याट्सम्यान…