Live on
Your Voice, Your Power
काठमाडौं– क्रिकेटिङ नेपाल डटकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ । शुक्रबार एक कार्यक्रमका गरेर क्रिकेटिङ नेपालले दीपेन्द्रलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको जानकारी दिएको हो । दीपेन्द्र क्रिकेटिङ नेपालसँग आगामी डिसेम्बरसम्मका लागि जोडिएका हुन् । यस क्रममा दीपेन्द्रले आफूले सहभागिता जनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा क्रिकेटिङ नेपालको स्टिकर आफ्नो…