क्रिकेट Archives | Page 279 of 279 | Khabarhub Khabarhub

यूएईको सामना गर्दै नेपाल, हेड टू हेडमा यूएई हावी

काठमाडौं । नेपाल र युएईबीचको पहिलो एकदिवसीय सिरिज आजबाट शुरु हुँदै छ । खेल नेपाली समय अनुसार आज सवा ११ बजेबाट खेल शुरुहुने छ । आईसीसीबाट एकदिवसीय मान्यता दिएपछि दोस्रो सिरीज खेल्न नेपाली टिम गत मंलबार युएई पुगेको थियो । बुधबार र विहीबार नेपाली टिमले अभ्यास गरेको छ । सिरीजको पूर्व सन्ध्यामा नेपालका कप्तान पारस…