Live on
Your Voice, Your Power
काठमाडौं – एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई ३ सय २७ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङको गरेको नेपालले निर्धारीत ५० ओभरको खेल पूरा खेल्दै ४ विकेट गुमाएर ३ सय २६ रन बनायो । नेपालका लागि रित गौतम र खड्क बहादुर बोहराको साझेदारी उत्कृष्ट रह्यो । रित गौतम र…