क्रिकेट « Khabarhub

ज्ञानेन्द्र मल्लको बिगत– फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ

तनहुँ– 'जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन,' तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, 'सानैदेखि क्रिकेट एकदमै मन पर्थ्यो , क्रिकेट खेल्दाखेल्दै आजको अवस्थामा आइपुगेको हुँ ।' उपकप्तान मल्लले शुरुआती चरणमा फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेको अनुभव…