Live on
Your Voice, Your Power
काठमाडौं– पारस खड्का हाइ–हाई ! ज्ञानेन्द्रको क्याचले, कोल्टो फेर्यो म्याचले... सन्दीप जोरा, नेपालको छोरा.. खेलाडीलाई सम्मान दे ! क्यानको राजनीति बन्द गर ! क्यानको प्रतिबन्द फुकुवा गर ..... यस्तैयस्तै, नारासहित सोमबार(आज) अपराह्न त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्र गुञ्जयमान भएको थियो । राजनीतिक घटनाक्रममा मात्र लाग्ने गरेको नारा आज देशका लागि लाग्यो । क्रिकेट खेलाडीले विश्वमाझ देशको…