Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी विश्वकप क्रिकेटको प्लेयर अफ दी टुनामेन्टको अवार्ड न्यूजिल्यान्डका कप्तान केन विलियम्सनले पाएका छन् । विश्वकप क्रिकेटको फाइनलसम्म टिमलाई कप्तानी इनिङ्स खेल्दै उपाधिको दावेदारी प्रस्तुत गर्न सफल भएका उनले प्लेयर अफ दी टुनामेन्टको अवार्ड पाएका हुन् । इंग्ल्यान्ड र वेल्समा भएको विश्वकपमा उनले ५ सय ७८ रन समेत बनाएका थिए । त्यस्तै टिमको…