क्रिकेट « Khabarhub

टी-२‍० विश्वकपमा श्रीलंकाद्वारा ओमन १ सय ५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा श्रीलंकाले ओमनलाई पराजित गरेको छ । समूह ‘बी’ मा रहेको श्रीलंकाले ओमनलाई १ सय ५ रनको विशाल अन्तरले पराजित गरेको हो । २ सय २६ रनको लक्ष्य पछ्याएको ओमान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रनमा समेटियो । उसका लागि मोहम्मद नदीमले सर्वाधिक ५३ तथा…