Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा सुरुवाती क्रममा ब्याटर नचल्दा सुदूरपश्चिम संकटमा परेको छ । चितवन राइनोजविरुद्ध दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूपश्चिमका ब्याटरहरू सस्तैमा पवेलियन फर्किएका हुन् । सुदूरपश्चिमका ओपनर सैफ जाइब पहिलो विकेटका रुपमा ११ बलमा १८ रन जोडेर पवेलियन फर्किए । उनी मौसम ढकालको बलमा गुलशन झामाफर्त क्याच…