क्रिकेट Archives | Page 50 of 290 | Khabarhub Khabarhub

१५ औं ओभरको समाप्तिमा विराटनगरले आठ विकेट गुमायो : सन्दीप शून्यमा आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगरले १५ औं ओभरको समाप्तिमा आठ विकेट गुमाएको छ। १५ औं ओभरको समाप्तिमा सात विकेट गुमाएको विराटनगरले ९० रन बनाएर खेलिरहेको छ। विराटनगरका लागि नौ बल खेलेका लोकेश बल ८ रन बनाएर आउट भए। उनलाई पहिलो विकेटका रुपमा काठमाडौंका डेन डउथवेटले एलबिडब्लु आउट गरे। दोस्रो…