क्रिकेट Archives | Page 54 of 277 | Khabarhub Khabarhub

विश्वकप लिग–२ : लगातार ६ खेल हारेको नामिबियाले युएईलाई हरायो

काठमाडौं – नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईमाथि जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा नामिबियाले युएईलाई ८ विकेटले पराजित गरेको हो । युएईले दिएको १९१ रनको लक्ष्य पछाएको नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएई ४३.२ ओभरमा अल आउट हुदै…