Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा युगान्डामाथि अफगानिस्तानले १२५ रनको शानदार जित निकालेको छ। टस टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो। १८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो। युगान्डाका लागि रोबिन्सन…