Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल यु- १९ र अफगानिस्तानको यु- १९ क्रिकेट टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो दिनको खेल जारी छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गरेपछि नेपाल फिल्डिङमा उत्रिएको छ । यु- १९ पुरुष विश्वकपको एसिया छनोटको तयारीस्वरूप नेपाल र अफगानिस्तानले अभ्यास खेल खेलेका हुन् । यसअघि बिहीबार भएको…