क्रिकेट « Khabarhub

आरिफको ८४ रन मद्दतमा नेदरल्याण्ड्सलाई नेपालले दियो मध्यम चुनौती

आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि २३७ रनको चुनौती दिएको छ । तर बसिर अहमदले १० पेनाल्टी रन दिएका कारण नेदरल्याण्ड्सले २२७ रन बनाए पुग्छ। स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले मध्यम स्कोर बनाएको हो। आरिफ शेखले ८५ बलमा ८४ रन बनाएपछि कुनै बेला संकटग्रस्त नेपालले पूरै ५०…