क्रिकेट « Khabarhub

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा नेपालले भारतको मुम्बइ क्रिकेट एकेडेमी (एमसीए प्रेसिडेन्ट–११) लाई ७ विकेटले पराजित गरेको छ । खेलमा पहिले ब्याटिङ गरेको एमसीएले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । भारतीय टोलीका लागि सिद्धार्थ अक्रेले २० बलमा २८ रन तथा परिक्षित सालंगकरले २८ बलमा २७…