क्रिकेट Archives | Page 90 of 266 | Khabarhub Khabarhub

आईसीसी टि-२० : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं– नेपाल र संयुक्त अरब इमिरेटस (यूएई) बीचमा प्रतिस्पर्धा हुँदैछ । जारी आसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो ।  सो खेल मूलपानी क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएका छन । केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक…