क्रिकेट Archives | Page 93 of 283 | Khabarhub Khabarhub

यू-१९ विश्वकप : दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तानको प्रतिस्पर्धा अस्ट्रेलियासँग

काठमाडौं - यू-१९ विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तानले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। पहिलो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनल पुगिसकेको छ। दोस्रो सेमिफाइनलको विजेताले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘सी’मा रहेको अस्ट्रेलिया विश्वकपका सबै खेलमा अपराजित हुँदै सेमिफाइनल पुगेको हो। समूह चरणको पहिलो खेलमा नामिबियालाई ४ विकेटले पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा…