Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) आजदेखि सुरु हुँदैछ । माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ र नेपाल आर्मी सहभागी छन् । हरेक टोलीले एक–अर्काविरुद्ध एक–एक पटक खेलेपछि शीर्ष दुईमा पुग्ने टोलीले फाइनल खेल्ने छन्…