फुटबल « Khabarhub

सेल्टालाई हराएपछि बार्सिलोनासँग रियलको अंक दुरी घट्यो 

काठमाडौँ - रियल म्याड्रिडले स्पेनिल ला लिगको उपाधि जित्ने सम्भावनालाई बढाएको छ । सेल्टा डि भिगोमाथि सहज जित हात पार्दै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरीसमेत छोट्याएको छ । रियलले घरेलु मैदानमा सेल्टालाई २–० ले पराजित गर्दै बार्सिलोनासँगको दुरी छोटाएको हो । यस जितसँगै दोस्रो स्थानमा रहेको रियलले बार्सिलोनासँगको ८ अंक छोट्याउन सफल भएको छ, बार्सिलोनासँग…