फुटबल Archives | Page 112 of 350 | Khabarhub Khabarhub

विश्व फुटबलमा धरमराएको अफ्रिकी साख

सन् २००२ को विश्वकप फुटबल। साबिक विजेताको रूपमा फ्रान्स सहभागी थियो भने सेनेगल सामान्य टोली। संसारका धेरै फुटबल पण्डितले सायद सोचेका थिएनन् कि सेनेगलले जितका साथ विश्वकपको सुरुवात गर्नेछ। उद्घाटन खेलमा फ्रान्सलाई हराउँदै अगाडि बढेको सेनेगल क्वार्टर फाइनलको यात्रा तय गर्न सफल भएको थियो। त्यही सेनेगल जारी विश्वकप फुटबल २०२२ मा अप्ठेरो अवस्थामा पुगेको छ।…