फुटबल « Khabarhub

सहिद स्मारक लिग : हिजो वर्षाले स्थगित भएकासहित आज चार खेल हुँदै

काठमाडौँ - सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज चार खेलहरू हुँदैछन्। हिजो परेका भारी वर्षाका कारण स्थगित भएका खेलहरूसहित आज चार वटा खेल एकै दिन हुन लागेका हुन्। जसअनुसार दुई खेल दशरथ रङ्गशालामा हुनेछ भने दुई खेल एन्फा कम्प्लेक्स, सातदोवाटोको मैदानमा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिमालयन र आर्मी क्लबका बीचमा खेल हुनेछ। वर्षाका कारण…