फुटबल Archives | Page 126 of 357 | Khabarhub Khabarhub

ब्रुयनाको गोलमा सिटीको जित

काठमाडौँ - मिडफिल्डर केभिन डी ब्रुयनाको निर्णायक गोलप्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई १–० अन्तरले पराजित गरेको छ। किङ्ग पावर रंगशालामा शनिबार राति मुख्य स्ट्राइकर एर्लिङ हालान्ड बिना उत्रिएको सिटीले कठिन जितसँगै शीर्षस्थानमा आफूलाई उभ्याएको छ। खेलको ४९औं मिनेटमा डि ब्रुयनाले फ्रिकिकमा उत्कृष्ट गोल गरे। लेस्टरका नाम्पेल्स मेन्डीले सिटीका ज्याक ग्रेलिसमाथि फाउल गरेपछि…