Live on
Your Voice, Your Power
काठमाडौं - स्ट्राइकर एर्लिग हालान्डले दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति ब्राइटनलाई ३-१ अन्तरले पराजित गरेको छ। घरेलु मैदान इतिहाद रंगशालामा हालान्डले दुई गोल गरे। केभिन डि ब्रुयनाले अर्को गोल थपे। ब्राइटनका ट्रोसार्डले एक गोल गरे। खेलको २२ औं मिनेटमा हालान्डले पहिलो गोल गरे। ४३ औं मिनेटमा हालान्डले पेनाल्टीमा दोस्रो गोल…