Live on
Your Voice, Your Power
काठमाडौं - विश्वकप फुटबलमा आइतबार अन्तिम १६ का दुई खेल हुँदैछन्। पहिलो खेलमा अल थुमामा स्टेडियममा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति ८ः४५ मा सुरु हुनेछ। फ्रान्स समूह डीको विजेता हो भने पोल्याण्ड समूह सीको उपविजेता हो। दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने तयारीमा छन्। आइतबार हुने दोस्रो खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा…