Live on
Your Voice, Your Power
काठमाडौं- शहिद स्मारक सी डिभिजन लिगमा स्वयम्भु क्लब र स्पोर्ट्स एकेडेमी साँगाले अंक बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार बिहान भएको स्वयम्भु र साँगाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । साँगाका लागि सम्यम सुनारले १ गोल गरे भने स्वयम्भुका लागि विजय श्रेष्ठले १ गोल फर्काए । खेलको २९ औँ मिनेटमा साँगाका लागि…