Live on
Your Voice, Your Power
काठमाडाैँ- पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापाले विराटनगरको पेम्बा युथ क्लबलाई १–० गोलअन्तरले हराउँदै विजयी सुरूआत गरेको छ । मोरङको बेलबारी–११ स्थित लक्ष्मी माविको खेल मैदानमा आज भएको खेलमा झापा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाका लागि रेजिन सुब्बाले निर्णायक गोल गरेका थिए । उनले खेलको ५०औँ मिनेटमा…