फुटबल « Khabarhub

मालोर्का रियल मड्रिडसँग पराजित

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले मालोर्कालाई ४–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर रियलले जित निकालेको हो । जितसँगै रियलले ५ खेलमा १५ अंक जोडेको छ ।रियल शीर्ष स्थानमा उक्लिएको छ । मालोर्का ५ अंक जोडेर १३…