Live on
Your Voice, Your Power
काठमाडौँ– सुनिल बलले अन्तिम समयमा गरेको फ्री किक गोलसंगै मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै एएफसी कपमा छनोटको सम्भावना बलियो बनाएको छ । शनिबार दशरथ रंगशालामा भएको ए डिभिजन लिगको खेलमा इन्जुरी समयमा सुनिलको निर्णायक गोलसंगै मछिन्द्रले महत्त्वपूर्ण ३ अंक जोडेको हो । जितसगै मछिन्द्र ६ खेलबाट १४ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको…