Live on
Your Voice, Your Power
काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिवन लिगको सातौं चरणको निर्णायक खेलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रंगशालामा बेलुकी पौने ५ बजे हुने खेलले एएफसी छनोटमा स्थान बनाउने टोलीको टुंगो लाग्नेछ । मछिन्द्रले जिते शीर्षस्थानमा रहँदै छनोट हुनेछ भने बराबरी वा हारले मनाङ मर्स्याङ्दी क्लब छनोट…