फुटबल Archives | Page 151 of 351 | Khabarhub Khabarhub

इथोपियामाथि क्यामरुनको सहज जित

काठमाडौँ - अफ्रीका कप अफ नेसन्स फुटबलमा आयोजक क्यामरुनले इथोपियालाई ४-१ गोल अन्तरले पराजित गरेको छ। ओलेम्बे स्टेडियममा बिहीबार राति भएको खेलमा इथोपियालाई हराउँदै क्यामरुनले दोसो जित निकालेको हो । आजको खेलसँगै आयोजक क्यामरुन अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ । डावा होस्टेसा डुकेलेले सुरुआती एक गोल गरे पनि…