फुटबल Archives | Page 151 of 356 | Khabarhub Khabarhub

मौरिसस फुटबल टिमको सम्मानमा रात्रिभोज

काठमाडौँ– मैत्रीपूर्ण खेलका लागि  नेपाल आएकाे अफ्रिकी मुलुक मौरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रीभोज आयोजना गरिएको थियो । नेपाल-मौरिसस बिजनेस काउन्सिलले माैरिससकाे राष्ट्रिय फुटबल टिमलाई रात्रिभोजका साथै सम्मान गरेको हो । कार्यक्रममा नेपालका लागि मौरिससका महावाणिज्यदूत गणेश कार्की समेत थिए । महावाणिज्यदूत कार्कीले नेपालमा मौरिसस फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै खुसी लागेकाे भन्दै यस कार्यले…