फुटबल « Khabarhub

फिफा प्रतिबन्धबाट बच्न सेप्टेम्बरसम्म चुनाव गर्न भारतीय फुटबललाई चेतावनी

काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) लाई प्रतिबन्धबाट बच्नका लागि १५ सेप्टेम्बरसम्ममा निर्वाचन सक्नुपर्ने अल्टिमेटम दिएको छ । भारतको उच्च अदालतले गत महिना समयमै चुनाव गराउन नसकेको र भारतको खेलकुद संहिताले तोकेको नियमहरू अनुरूप नियम परिमार्जन गर्न नसकेको भन्दै एआइएफएफको कार्यकारी समितिलाई भंग गरेको थियो । यसपछि अदालतले एआइएफएफ सञ्चालन…