फुटबल Archives | Page 155 of 352 | Khabarhub Khabarhub

बर्नलीमाथि युनाइटेडको सहज जित

काठमाडौँ - म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि सहज जित निकालेको छ । युनाइटेड बर्नलीलाई ३-१ गोल अन्तरले हराउदै शीर्ष ६ मा उक्लिएको हो । स्कट एमसी टोमिनीले ८औँ मिनेटमा पहिलो गोल गरे । २७औँ बेन मीले आत्मघाती गोल गर्दा युनाइटेडले २-० को अग्रता बनायो । रोनाल्डोले ३५औँ मिनेटमा घरेलु मैदानमा टिमका लागि तेस्रो गोल…