फुटबल « Khabarhub

राष्ट्रिय फुटबल टोलीको बिदाई

काठमाडौँ- अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार आयोजना भएको कार्यक्रममा नेपाली टोलीलाई एन्फाले बिदाई गरेको हो । थाइल्यान्डमा राष्ट्रिय टोली र चोनबरी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न नेपाली टोली भोलि थाइल्यान्ड उड्ने एन्फाले जनाएको छ । नेपालले पहिलो खेल थाइल्यान्डसँग आगामी बिहिबार र चोनबरीसँग भने…