फुटबल Archives | Page 169 of 347 | Khabarhub Khabarhub

हालाण्डको दुई गोलमा डर्टमण्डको सहज जित

काठमाडौँ- अर्लिङ हालाण्डले दुई गोल गरेपछि जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले मैन्जलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको जितमा हालाण्डले दुई गोल तथा मार्को रिउसले एक गोल थपे । मैन्जका जोनाथन बुर्कार्डले एक गोल फर्काए । जितसँगै डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको छ ।…