फुटबल Archives | Page 176 of 340 | Khabarhub Khabarhub

फ्रेन्च लिग वानमा लोरिएन्टको विजयी शुरूवात

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा लोरिएन्ट विजयी शुरूवात गरेको छ । शुक्रबार राति भएको खेलमा मोनाकोलाई १-० ले हराउँदै लोरिएन्टले विजयी शुरूवात गरेको हो । घरेलु मैदानमा लोरिएन्टलाई जित दिलाउन टेरिम मोफ्फीले निर्णायक गोल गरे । ३१औँ मिनेटमा टेरिमले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै लोरिएन्टले २ खेलमा ४ अंक जोडेको छ ।