Live on
Your Voice, Your Power
काठमाडौँ - इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले रोमालाई ३-० ले हराएको छ । शनिबार राति भएको खेलमा इन्टरको जितमा हाकन काल्हानोग्लु, इडेन जेको र डेन्जेल डुमफ्रिएसले एक-एक गोल गरे। खेलको १५ औं मिनेटमा हाकन, २४ औं मिनेटमा जेको र ३९ औं मिनेटमा डेन्जेलले गोल गरेका थिए । यस जितसँगै इन्टर दोस्रो स्थानमा उक्लिएको छ…