Live on
Your Voice, Your Power
काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र डिपोर्टिभो अलाभेसले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा बार्सिलोना डिपोर्टिभो अलाभेससँग १-१ गोलको बराबरीमा खेलेको हो । बार्सिलोनाका लागि मेम्फिस डिपेले गोल गर्दा लुइस रिओजाले अलाभेसका लागि गोल गरे । बराबरीसँगै बार्सिलोनाले ११ खेलमा १६ अंकसहित नवौं स्थानमा छ । अलाभेस १० अंकसहित १६औँ स्थानमा छ…