फुटबल « Khabarhub

डिपाएको निर्णायक गोलमा बार्सिलोनाको जित

काठमाडौँ - स्ट्राइकर मेम्फिस डिपाएको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा क्याटलन क्लब बार्सिलोनाले स्पानियोललाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेम्फिस डिपेले निर्णायक गोल गरे । खेलको ४८औं मिनेटमा डिपाएले पेनाल्टीमा गोल गरेका हुन् । बाँकी समय दुबै टोलीले केही अवसर बनाएपनी…