फुटबल « Khabarhub

विश्वकपमा छनोट भइसकेको बेल्जियमसँग वेल्सको बराबरी

काठमाडौँ - फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा बेल्जियम र वेल्सले बराबरी खेलेक‍ा छन् । समूह 'ई' बाट विश्वकपमा छनोट भइसकेको बेल्जियमलाई बराबरीमा रोकेसँगै वेल्सले विश्वकपको प्ले अफ छनोटमा स्थान बनाएको छ । मंगलबार राति भएको खेलको १२ औं मिनेटमा केभिन डे ब्रुएनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए भने ३२ औं मिनेटमा केइफर मोरेले…