Live on
Your Voice, Your Power
काठमाडौँ- स्ट्राइकर करिम बेन्जेमाको ह्याट्रिकमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले फराकिलो जित निकालेको छ । आइतबार रातिको खेलमा रियलले स्ट्राइकर बेन्जेमाको ह्याट्रिकमा सेल्टा भिगोलाई ५-२ गोलले पराजित गरेको हो । रियलको जितमा बेन्जेमाले ह्याट्रिक गर्दा भेनेसुस जुनियर र इडार्डो कामाभिन्गाले एक/एक गोल गरे । सेल्टा भिगोका लागि शान्ति मिना र फ्रान्को कार्भीले एक/एक गोल गरे…