फुटबल « Khabarhub

साफ च्याम्पियन्स : भारत बराबरीमा रोकिँदा नेपाललाई फाइदा

काठमाडौँ- माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा भारत  श्रीलंकासँग बराबरीमा रोकिएको छ । मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो । भारतको यो लगातार दोस्रो बराबरी हो । यस बराबरीसँगै भारतले २ खेलमा २ अंक जोडेको छ । श्रीलंकाको यो पहिलो एक अंक हो । श्रीलंकाले ३ खेलमा १ अंक जोडेको…