Live on
Your Voice, Your Power
काठमाडौँ- यस सिजनको च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति युक्रेनी क्लब डायनामो किभविरूद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै जारी सिजन बार्सिलोनाले पहिलो जित हात पारेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले ३६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै समूह ई को बार्सिलोनाको…