फुटबल « Khabarhub

विश्वकप छनोटमा जर्मनीको शानदार जित

काठमाडौँ- फिफा विश्वकप फुटबल अन्तर्गत युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डविरूद्ध फराकिलो जित निकालेको छ । जर्मनीले घरेलु आइसल्यान्डमाथि ४–० को फराकिलो जित निकालेको हो । पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल निस्कदा जर्मनीको एकतर्फी जितमा सर्ज गिनाब्री, एन्टोनियो रुडिगर, लिरोए साने र टिमो वेर्नरले समान एक–एक गोल गरे । जितसँगै समूह ‘जे’ मा रहेको जर्मनी…