फुटबल Archives | Page 208 of 350 | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : रियल मड्रिडको सहज जित

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले सहज जित हात पारेको छ । क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब मड्रिडले शानदार घरेलु मैदानमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ३–१ ले पराजित गरेको हो । रियलका लागि विनिसिअस जुनिअरले दुई तथा एसेन्सिओले एक गोल गरे । लिभरपुलका मोहम्मद सालहले एक गोल फर्काए । पहिलो लगेमा फराकिलो अन्तरले…