फुटबल « Khabarhub

बार्सिलोनासँग मेस्सीको सम्झौता समाप्त, जालान् त अर्को क्लव ?

काठमाडौँ- अर्जेन्टेनी स्टार लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता अवधि पूरा भएको छ । कोच र क्लव ब्यवस्थापनसँग चर्को मतभेदपछि गत वर्ष नै बार्सिलोना छाड्न खोजेका मेस्सी अब नयाँ क्लवमा जान्छन् या बार्सिलोनामा नै बस्छन् केही खुलाएका छैनन् । बार्सिलोनासँगको उनको सम्झौता बुधबार मध्यरात सकिएको हो ।  इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन…