Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ भने आजै दिउँसो ३ बजे अर्को विभागीय टोली नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीचको खेल हुनेछ । यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई…